© 2026
पहिरोले सबै लुट्यो, लालपुर्जाले जगायो आशा
गुल्मी, २६ पुस । पहिरोले पटक–पटक जीवन र बस्ती लुटेको मुसिकोट नगरपालिका–१ बिसौनाका पीडित परिवारहरूले डेढ दशकपछि बल्ल लालपुर्जा पाएका छन् । बिसौनाबाट विस्थापित १५ घर परिवारले बस्ती स्थानान्तरणका लागि थामडाँडामा खरिद...