Butwal Today

धनगढीमा जेनजी आन्दोलन, पार्टी कार्यालय र पूर्वगृहमन्त्री लेखकको घरमा आगजनी

धनगढी । जेनजी आन्दोलनका कारण कैलालीको धनगढीमा स्थिति तनावपूर्ण बनेको छ । प्रदर्शनकारीहरूले धनगढीस्थित कांग्रेस र एमालेका पार्टी कार्यालयमा आगजनी गरेका छन् । त्यसैगरी, कञ्चनपुरमा निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा...