Butwal Today

बजेट समर्थनमा एमालेको ह्वीप

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। प्रतिनिधिसभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची तय भइसकेको...