Butwal Today

तीनकुने हिंसात्मक आन्दोलनको रिपोर्टिङ गर्ने पत्रकार धरौटीमा रिहा

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। गत चैत १५ गते तीनकुनेमा राजावादी समूहद्वारा गरिएको प्रदर्शनको क्रममा पक्राउ परेका दाहाललाई...