© 2026
संसदीय मर्यादा उल्लङ्घन भयो भने राप्रपा सडकमा आउँछ : अध्यक्ष लिङ्देन
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा जारी विवादास्पद मुद्दाहरूको समाधान नगरी जबरजस्ती संसद् सञ्चालन गर्न खोजिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। सङ्घीय संसदको आजको बैठकमा बोल्दै उनले...
