Butwal Today

संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोग विघटन गर्न द्वन्द्वपीडितहरुको माग

नेपालगञ्ज, ३० जेठ । संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोग विघटन गर्न द्वन्द्वपीडितहरुले माग गरेकाछन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा द्वन्द्वपीडितको सरोकार, माग र चासोलाई...