Butwal Today

बलामपुर गाउँका घरघरमा पानीका धारा

दाङ, २८ जेठ । घोराही उपमहानगरपालिकाले वडा नम्बर २ को बलामपुर गाउँमा खानेपानीको धारा घरघरमा पु¥याइएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदानको रकमबाट घोराही उपमहानगरपालिकाले बलामपुर गाउँमा...