Butwal Today

१४ वर्षसम्म फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ

बुटवल, २६ जेठ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अन्दाजी ५७ वर्षीय सन्तबहादुर सार्की रहेका छन् । उनले २०६८ कात्तिक ११ गते...