Butwal Today

रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालबाट प्लाइउड हटाइयो

काठमाडौं, २९ साउन । रुपन्देही कारागारमा संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहमा झ्यालमा राखिएको प्लाइउड हटाई जाली राखिएको छ । कारागारमा रहेका...