Butwal Today

प्रधानमन्त्रीले उद्घाटन गरे ग्वार्को ओभर पास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न गरिएको ओभरपासको विधिवत् उद्घाटन गरेका छन्। चक्रपथ अन्तर्गतको यो संरचना सञ्चालनमा आएपछि सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा ठूलो राहत मिल्ने अपेक्षा...