ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

डेनीम नेशनको ब्रान्ड एम्बेस्डरमा गायक दुर्गेश थापा नियुक्त

१६ भाद्र २०८२, सोमबार
१६ भाद्र २०८२, सोमबार

काठमाडौँ, १६ भदौ

पछिल्लो आठ वर्षदेखि नेपाली बजारमा सक्रिय रहँदै स्थापित ब्रान्डको रुपमा आफूलाई चिनाउँदै आएको डेनीम नेशन ले चर्चित गायक दुर्गेश थापालाई आफ्नो ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको छ ।

सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा डेनीम नेशनका अध्यक्ष शुसिल वेलबासेले गायक थापालाई औपचारिक रूपमा ब्रान्ड एम्बेस्डरको रूपमा घोषणा गर्दै यो सहकार्यले ब्रान्डको नयाँ यात्रा सुरु गरेको बताए ।

उनले डेनीम नेशनले नेपाली बजारमा गुणस्तरीय उत्पादनको खाँचो पूरा गर्दै उपभोक्ताको विश्वास जित्न सफल भएको उल्लेख गरे ।

ब्रान्ड एम्बेस्डर नियुक्त भएपछि गायक दुर्गेश थापाले डेनीम नेशनप्रति आफ्नो पुरानो लगावको कुरा गर्दै विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डहरूमाझ डेनीमले आफूलाई अलग पहिचान बनाएको बताए । “म पहिले देखि नै डेनीम नेशनको नियमित उपभोक्ता हुँ अब यसै ब्रान्डसँग औपचारिक रूपमा आबद्ध हुन पाउँदा निकै खुशी छु,” – थापाले भने ।

उनले हाँस्य शैलीमा भने, “अब बजारमा ३डी — दुस्मन, दुर्गेश र डेनीम नेशन आयो है !”

कार्यक्रममा दुर्गेश थापा र उनको क्रिएटिभ टिम तथा डेनीम नेशनबीच संयुक्त रूपमा ब्रान्डलाई नेपालमै मात्र नभई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने सहमति पनि भएको छ ।

सो सहकार्यले नेपाली संगीत क्षेत्र र उदाउँदो स्वदेशी उत्पादन दुबैको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

हाल डेनीम नेशनले काठमाडौं लगायत देशका प्रमुख शहरहरूमा व्यापार विस्तार गरिसकेको छ । कम्पनीले बुटवलको राम मन्दिर लाइनमा समेत नयाँ शाखा स्थापना गरेर आफ्नो उपस्थिति थप बलियो बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?