ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

नेपाल -चीन मैत्री समाजको अध्यक्षमा पुनः सापकोटा

५ कार्तिक २०७९, शनिबार
५ कार्तिक २०७९, शनिबार

भैरहवा, ५ कात्तिक । नेपाल चीन मैत्री समाज लुम्बिनीको पांचौ महाधिवेशनले नारायणप्रसाद सापकोटा अध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको छ । शनिबार भैरहवामा सम्पन्न महाधिवेशनबाट समाजको वरिष्ठ उपाध्यक्षमा गोबिन्दप्रसा रेग्मी,उपाध्यक्षमा डा. ऋषिरम शर्मा,महासचिवमा मनिषकुमार जोशी,कोषाध्यक्षमा खिमबहादुर खत्री,सचिव जनकराज पन्त र सहकोषाध्यक्ष नारायणी नेपाल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा डा. गितु गिरी,नारायणप्रसाद अग्रवाल, नगेन्द्रगोविन्द श्रेष्ठ,इन्द्रबहादुर थापा,नारायणप्रसाद भण्डारी,अच्युतराज गौतम,विष्णुप्रसाद बस्याल,अनिलकुमार ज्ञवाली,केशव शर्मा बेल्बासे र शंकरप्रसाद पाण्डे चयन भएका निर्वाचन प्रमुख वरिष्ठ अधिवक्ता राममणि भुर्तेलले जानकारी दिए ।

समाजको २१ औं साधारणसभा तथा महाधिवेशनको उद्घाटनका अवसरमा अध्यक्ष सापकोटाले चीनसंग जनस्तरमा सम्बन्ध विस्तार र लुम्बिनीको पर्यटन प्रवद्र्धन र आर्थिक विकासका लागि समाज स्थापना भएको बताए ।

उनले चीनका करोडौं बौद्धमार्गीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न सके नेपालको पर्यटन र आर्थिक विकासमा ठूलो योगदान पुग्ने भएकाले तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए । समाजका सदस्य डा. गितु गिरीले असंलग्न परराष्ट्र नीति र एक चीन नीतिमा नेपाल चीन मैत्री समाज प्रतिवद्ध रहेर सोही अनुसार आफ्ना गतिविधि गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?