ट्रेंडिंग:

>> अन्तराष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, २ रजत र ३ कास्य पदक >> अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ >> बिहेको भोज खाँदा डोटीमा ५७ जना बिरामी >> आफ्ना साथीको हत्या गर्ने दुई जना सार्वजनिक >> रूपन्देही सुपर लिगमा एमसीसीको जित >> रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता >> सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान >> रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस >> भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई भलाई कोषले गर्यो सम्मान >> गाजामा युद्धविराम सम्झौताको कार्यान्वयन सुरु >> नेप्से परिसूचक आज १२.५८ अंकले बढ्यो >> वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध >> कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह >> स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक सुरु >> अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे >> सुन र चाँदीको मूल्य घट्यो >> कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना >> सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दाको तयारी >> लागु औषधसहित पाँच जना पक्राउ >> १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ >> हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ >> लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने >> दुई पालिका समन्वय गरेर छाडाचौपाया ब्यवस्थापन गर्दै >> पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने >> नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु >> हमास र इजरायल बीच युद्धविराम आजबाट सुरु हुँदै >> १९८५ पछि अमेरिकी राष्ट्रपतिको सपथ बन्द कोठामा हुँदै, जान्नुहोस् कारण!!! >> वेस्टर्नको बिजयी सुरुवात >> यीनै हुन् ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भूमिका? जान्नुहोस् >> मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन? >> फ्रिडम गाईजको वृहत रक्तदान, ७४ युनिट रगत संकलन >> वडा नं ३ को वृहत निशुल्क स्वास्थ्य शिविर >> सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ >> स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला >> नेताहरूको स्वार्थ र घृणित सत्तामुखी चरित्र >> भाडा बढाउने तर अनुगमन नगर्ने किन ? >> लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला >> सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला >> घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर >> खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै >> कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> गाउँपालिकाको घुम्ती शिविर >> चोरी गर्ने सर्लाहीका दुई जना बुटवलबाट पक्राउ >> समयथान क्याम्पसको नेतृत्वमा पाण्डे >> पूर्व मन्त्री खाँण द्वारा रोहिणी नदी सिचाईको निरीक्षण >> साथीको हत्या अभियोगमा दुईजना पक्राउ >> देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर >> यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित >> बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति

१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार

मुम्बई ।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको गएराति निधन भएको छ । ९२ वर्षका उनले दिल्लीको एम्समा अन्तिम सास लिएका छन ।। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए । मनमोहन सिंह कांग्रेस पार्टीसँग आवद्ध नेता हुन ।

उनले कांग्रेस सरकारमा आर्थिक सल्लाहकारको रूपमा काम गरेका थिए तर टर्निंग प्वाइन्ट २००४ मा कांग्रेस अध्यक्ष सोनिया गान्धीले उनलाई प्रधानमन्त्री पदको प्रस्ताव गरेपछि भएको हो । मनमोहन सिंहले दुई पटक गरी २००४ देखी २०१४ देशको प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए ।

प्रधानमन्त्री मनमोहन सिंहको राजनीतिक करियरमा फिल्म बनेको छ । यो फिल्मको उनको आफ्नै पार्टीका मानिसहरुले पनि विरोध गरेका थिए । सन् २०१९ मा रिलिज भएको यो फिल्मको नाम ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ हो । यो फिल्म सञ्जय बारुको पुस्तक ‘द एक्सिडेन्टल प्राइम मिनिस्टरः द मेकिंग एन्ड अनमेकिंग अफ मनमोहन सिंह’ मा आधारित थियो।

सञ्जय बारु प्रधानमन्त्री मनमोहन सिंहका प्रमुख सल्लाहकार थिए। सञ्जय बारुको पुस्तकभन्दा फिल्मको धेरै विरोध भएको थियो । फिल्ममा मनमोहन सिंहलाई सञ्जय बारुको परिप्रेक्ष्यमा देखाइएको थियो, जसलाई कांग्रेस अध्यक्ष सोनिया गान्धी र राहुल गान्धीसँग पनि पटक पटक विवाद भएको देखाइएको थियो। फिल्मलाई समीक्षकहरुले निकै प्रशंसा गरेका थिए । यसले राम्रो रेटिंग पाएको छ।

अनुपम खेरले मनमोहन सिंहको भूमिका निभाएका थिए । सञ्जय बारुको भूमिकामा अक्षय खन्ना थिए । अनुपमलाई स्क्रिनमा देखेपछि मलाई लाग्यो कि उनी साँच्चै मनमोहन सिंह हुन् । उनले आफ्नो दमदार अभिनयबाट आफ्नो क्षमता प्रमाणित गरे । यो फिल्म बक्स अफिसमा हिट साबित भयो । बजेटभन्दा बढी संकलन भयो । यो केवल १८ करोड भारुमा बनेको थियो र विश्वव्यापी रूपमा २६.२५ करोड रुपैयाँ संकलन गर्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?