ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

मानव विकास सूचकांकले गिज्याउँदै प्रदेश सरकार

३२ जेष्ठ २०८१, शुक्रबार
३२ जेष्ठ २०८१, शुक्रबार

लमही, ३२ जेठ । लुम्बिनी प्रदेश मानव सूचकांकमा देशकै कमजोर अवस्थामा रहेको देखिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको तथ्यांकले यस्तो देखाएको छ । निर्देशनालयका सहाय निर्देशक मान बहादुर वलिले लुम्बिनीमा मानव सूचाकांक अन्य प्रदेशमा भन्दा कमजोर रहेको बताए । उनका अनुसार लुम्बिनी प्रदेशमा प्रत्येक २ बालबालिका मध्ये १ मा रक्त अल्पता देखिएका थिए । लुम्बिनी प्रदेशमा कुल जनसंख्याको ३१ प्रतिशत बालबालिका रहेका छन् । जुन मध्ये ४९ प्रतिशतमा रक्तअल्पता देखिएको छ । बालबालिका सहित प्रजनन् उमेर समूहका महिलाहरूमा समेत गम्भीर रक्तअल्पता देखिएको छ । उनीहरूमा ४४ प्रतिशतमा रक्तअल्पता देखिएको छ । त्यसै रक्तअल्पतासँगै बालमृत्यु, कुपोषण, मातृ मृत्युदर बढी रहेको छ भने, गरिबी, बालबिबाहको अवस्था उच्छ रहेको छ । जसमा लुम्बिनीमा वालमृत्यु ३४% र मातृ उच्छ रहेको छ । एकलाख मध्य २ सय ७ जना महिलाले मृत्युवरण गर्दै आएका छन ।

उक्त प्रदेशमा कुपोषणको अबस्था पनि जटिलता देखिएको छ । कुल बालबालिका मध्री ६४% बालबालिकामा कुपोषण देखिएको छ । २५% पुडकापन, १६% ख्याउटे,२३% कम तौलका देखिएको तथ्यांकमा उल्लेख छ । कुल बिबाहमध्य १४% बालबिबाह भएका कारण ८% किशोरी मृत्यु दर समेत बढेको देखिन्छ । लुम्बिनीमा अन्य प्रदेश भन्दा धेरै गरिबी कुल जनसंख्या मध्री २४% गरिबी रहेको छन भनेऔशत आयु समेत कम ६९% रहेको तथा ५९% मानिस स्वास्थ्य उपचारका लागि खल्तिवाट पैसा खर्चंदै आएको निर्देशनालयको डाटाले देखाएको छ ।
मानव सुचाङक कमजोर भएका कारण स्वास्थ्यका सबै इन्डिकेटरहरू अन्य प्रदेशमा भन्दा निक्कै कमजोर अबश्थामा रहेको स्वास्थ्य निर्देशनालय सहायक वलिले बताए । लुम्बिनीमा स्वाथ्य सस्थामा प्राप्त दरबन्दी अभाव , प्राप्त उपकरणको कमि भएका कारण मानव सुचाङक खस्किएको बताउदै सुधार नभए नेपाल सरकारले लिएको दिगो लक्ष्य प्रभावित हुने बताए ।नेपाल सरकारले २०३० सम्म मानव सुचाङक इन्डीकेटरमा सुधार ल्याउने रणनीतिका साथ काम भएको जनाएको छ ।

दिगो बिकाशको लक्ष्य अनुसार सन २०३० सम्म मात्री मृत्युदर प्रतिहजार ३० बाल मृत्युदर प्रतिहजार २० देखि १२ र कुपोषण १०% झार्ने लक्ष्य लिएको छ । बिगो बिकाशको लक्ष्य अनुरूप काम गर्ने लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रदेशका सबै पालिकालाइ स्वास्थ्यको क्षेत्रम कुल बजेटको १०% रकम बिनियोजन गरिदिन आग्रह गरेको हो ।बिहिवार लमहीमा स्वास्थ्य मन्त्रालयको आयोजनामा प्रदेशको स्वास्थ्य सुधारका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी बिछ अन्तरक्रिया गर्दै स्वास्थ्य सचीव बासुदेब उपाध्यक्षले सबै यस्तो आग्रह गरे । प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले तिनवटै सरकार बिचको समन्वय र जिम्मेवारी नभएको कारण स्वास्थ्य क्षेत्र जटिलता थपिएको बताउँछन् । उनले अब दिगो बिकाश लक्ष्य प्राप्तिका लागि मानव सुचाङकमा सुधार आउने गरि काम गर्न राजनैतिक दल ,कर्मचारी र नागरिक संबेदनसिल बन्न जरुरी रहेको बताए । शिक्षामा धेरै सुधार आएको बताउदै स्वास्थ्य सुधारका लागि पालिकाले कम्तिमा १० प्रतिशत बजेट स्वास्थ्यमा बिनियोजन गर्न आग्रह गरे । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?