ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

सातै प्रदेशमा विशिष्टिकृत सहकारी खुल्दै

२३ आश्विन २०७७, शुक्रबार
२३ आश्विन २०७७, शुक्रबार

राष्ट्रिय सहकारी महासंघले सातवटै प्रदेशमा थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ स्थापना पहल गर्ने बताएको छ । महासंघको संचालक समितिको बैठकले प्रत्येक प्रदेशमा एक विशिष्टिकृत संघ रहने गरी सातै प्रदेशमा थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ प्रवद्र्धन गर्ने निर्णय गरेको हो ।

महासंघको पहलमा प्रदेश स्तरिय विशिष्टिकृत संघको स्थापना गरिने महासंघ अध्यक्ष मिनराज कँडेलले जानकारी दिए । सरकारको चालू आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममार्फत सहकारी पसललाई थोक मूल्यमा आवश्यक वस्तु उपलव्ध गराउन उद्देश्यले प्रत्येक प्रदेशमा सहकारी संस्थाहरुकै शेयर लगानीमा थोक उपभोक्ता सहकारी स्थापना गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार हाल महासंघले उक्त कार्ययोजना कार्यान्वयन गर्न लागेको हो । उक्त कार्यका लागि सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई जिम्मेवारी दिने निर्णय भएको महासंघले जनाइएको छ ।

महासंघले गरेको सम्भाव्यता अध्ययनका आधारमा सातवटै प्रदेशमा कम्तिमा एक थोक उपभोक्ता विशिष्टकृत सहकारी संघ स्थापना गरी उत्पादक र उपभोक्तालाई गुणस्तरीय र सहज मूल्यमा आवश्यक सामाग्री उपलब्ध गराउने गरी यो कार्यक्रम ल्याइएको महासंघका अध्यक्ष कँडेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission