© २०२३
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायाले श्रोत नखुलेको नगद रकम ३ लाख ४८ हजार र विभिन्न मितिको बैंक भौचर रकम ५ लाख ५० हजार सहित नियन्त्रणमा लिएको छ ।
कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा अख्तियार कार्यालय बुटवलबाट खटिएको टोलीले सोमबार विहान ११ः३० बजेट सैनामैना नगरपालिको सालझण्डीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।