ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

सरकारी चिकित्सकलाई नीजी क्लिनिकमा काम गर्न रोक

१४ श्रावण २०७७, बुधबार
१४ श्रावण २०७७, बुधबार

नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रायले सरकारी अस्पतालमा कार्यरत चिकित्सक(डाक्टर)हरुको लागि नयाँ परिपत्र गरेको छ ।
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाले साउन १२ गते जारीगरेको परिपत्र अनुसार सरकारी स्केलमा तलब खाईरहेका चिकित्सकहरुले अव आफ्नो नीजि क्लिीनक तथा अस्पतालहरुमा काम गर्न नपाउने भएका छन् ।

मन्त्रालयको परिपत्र अनुसार ‘सरकारी स्वाथ्य संस्थामा कार्यरत चिकित्सक, स्वाथ्यकर्मी एक स्वाथ्य संस्थामा रहने, एक चिकित्सक र स्वाथ्यकर्मीः एक स्वाथ्य संस्थाको अवधारणालाई सबै सरकारी स्वाथ्य संस्थामा क्रमसः लागू गरिने भनी लिइएको स्वाथ्य नीति २०७६ अनुसार परिपत्र जारी गरिएको उल्लेख गरिएको छ ।

जस अनुसार स्वाथ्य तथा जनसंख्या मन्त्रालय र अन्र्तरगतका निकायहरु (विभाग, केन्द्र, महाशाखा, परिषद्, प्रतिष्ठान) तथा संघ, प्रदेश र स्थानिय तहमा सञ्चालनमा रहेका अस्पताल, स्वाथ्य संस्थामा समेत संस्थाको प्रमुख र कार्यकारी प्रमुखको जिम्मेबारीमा रहेका सबैले निजी प्राक्टिक नगर्ने र यदि यस भन्दा अगाडी नीजि प्राटिक्स गर्नु पुर्व स्वीकृत लिएको भए सो स्वीकृत स्वतः खारेज हुने उल्लेख गरिएको छ ।

यस्तै सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्य कर्मीहरुले आफु कार्यरत सरकारी संस्थाको नाम निजि क्लिनिक तथा अस्पतालमा लेख्न नपाउने समेत परिपत्रमा उल्लेख गरिएको छ ।
२०७७ साउन ४ गतेको मन्त्री परिषदस्तरबाट गरिएको निर्णय पुर्णरुपमा कार्यान्वयन गर्नको लागि मन्त्रालले सबै स्थानिय तह, प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वाथ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतका सबै निकायहरुमा परिपत्र गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission