ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

शिवराजमा टुुंगीए १०३ मुद्दा

३० असार २०७७, मंगलवार
३० असार २०७७, मंगलवार

कपिलवस्तुको शिवराज नगरपालिकाको न्यायिक समितिले आर्थिक बर्ष २०७६/०७७ मा परेका ७७ वटा मुद्धा मध्ये ५२ वटा मुद्दा फछ्यौट भएको छ । न्यायिक समितिमा परेका विभिन्न उजुरीहरु मध्ये गत आर्थिक बर्षमा विवादित पक्ष संग छलफल गरी मुद्दा फछ्यौट गरिएको हो ।

आर्थिक बर्ष २०७५/०७६मा किनारा लाग्न बाँकी ५१ वटा मुद्दा र गत आर्थिक बर्ष ०७६/०७७ को ५३ वटा मुद्दा गरि १०३ वटा मुद्दा किनारा लागेको छ । लामो समयदेखि विवादमा रहँदै आएको ०७५–०७६ को ५१ वटा मुद्दा गत बर्ष मिलाउन सफल भएको न्यायिक समितिकी संयोजक शिवकुमारी थारुले बताइन् । न्यायिक समितिमा गत बर्ष जम्मा ७७ वटा मुद्दा परेकोमा ५२ वटा मुद्दा किनारा लागेको न्यायिक समिति संयोजक नगर उप–प्रमुख शिवकुमारी थारुले बताइन् । आइतबार आफ्नै कार्यकक्षमा नियमित कार्यक्रम अन्तर्गत पत्रकारसँगको भेटमा उप–प्रमुख थारुले सो जानकारी गरेकी हुन् ।

गत आर्थिक बर्षमा इज्जत आमद अनुसार खान लाउन नदिएको १८ वटा मुद्धा, नावालक छोरा–छोराको पालन पोषण तथा शिक्षा दिक्षा १, बाटो निकास सम्बन्धि ५, घर जग्गा सम्बन्धि २७, गाली बेइज्जती ४, ज्याली मजदुरी ४, कुलो पानी–नाली निकासा सम्बन्धि ७, ज्येष्ठ नागरिक पालन पोषण सम्बन्धि २ र अन्य ९ गरि ७७ वटा मुद्दा परेको थारुले बताइन् ।

जनतामा न्यायिक समिति प्रति विश्वास जागेकोले अड्डा अदालत नगई न्यायिक समितिमा उजुरी दिन आएको उप–प्रमुख थारुले जिकिर गरिन् । १ सय २८ वटा मुद्दा मध्ये चालु अवस्थामा २५ वटा मुद्दा रहेको र ती मुद्दा पनि छिट्टै किनारा लाग्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?