© २०२३
नवलपरासी पश्चिममा रहेको ईलाका पहरी कायालय महेशपुरका प्रमुख महेश्वर उपाध्यायलाइ प्रदेश नं. ५ प्रहरी कायालय, दाङ तानेको छ । प्रहरीका अनुसार चोरी तस्करी भैरहेको रोकथाम गन नसकेको भन्दै उनलाइ कावाही स्वरूप प्रदेशमा तानेको बुझीएको छ ।
बुधबार बुटवल टुडे दैनिकले उक्त नाकाबाट तस्करी भएको बिषयलाई समाचारको बिषय बनाएको थियो ।
जिल्ला प्रहरी कायालय पश्चिम नबलपरासीका सुचना अधिकारी राजु लामाले उनलाई प्रदेशमा बोलाएको पुष्टि गरे । आन्तरीक काम भन्दै उनलाई तानेपछि उक्त ठाउँमा जिल्लाबाट प्रहरी खटीएको छ ।
प्रदेशमा तानिएकै दिन जिल्लाबाट अर्को व्यक्ति पठाउनुले उनलाई कार्वाही भएको प्रहरीका अधिकारीहरुले बताएका छन् ।