ट्रेंडिंग:

>> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी

बुटवल ब्याडमिण्टन क्लबमा नयां नेतृत्व चयन

१६ बैशाख २०८०, शनिबार
१६ बैशाख २०८०, शनिबार

बुटवल, १६ बैशाख ।  बुटवल ब्याडमिण्टन क्लबको छैठौँ साधारण सभा तथा पाँचौँ अधिवेशनबाट निर्विरोध नयाँ नेतृत्व चयन भएको छ । पंकज किशोर ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । क्लबको प्रथम उपाध्यक्षमा नलराज नेपाल , द्वितिय उपाध्यक्ष तुलसी राम भट्टराई (शम्भु), तृतिय उपाध्यक्ष भरत बहादुर राना , सचिवमा भानुभक्त खत्री , कोषाध्यक्षमा राजु खेरल , सहकोषाध्यक्षमा टिकाराम पन्थी र सहसचिवमा बलबहादुर गोदार चयन भएका छन् । समितिको सदस्यहरुमा लालमणी पन्थी , विश्वास नेपाल , नारायण तिवारी , बाबुराम पाठक , अशोक प्रधान , गोकर्ण पाण्डे र धरम विर खत्री निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी दिए ।
क्लबका पुर्व अध्यक्ष ईन्द्रलाल श्रेष्ठले पाँच जना खेलाडीबाट २०६७ सालमा विधिवत रुपमा दर्ता भएको क्लबमा ३४ जना आजिवन र ७२ जना साधारण सदस्य रहेको बताए । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सञ्चालित क्लबले राष्ट्रिय खेलाडी समेत उत्पादन गर्न महत्वपुर्ण योगदान पुराएको श्रेष्ठले बताए । यस्तै, क्लबका अध्यक्ष गोपाल टण्डनले कोभिड महामारी संगै ब्याडमिण्टन खेलमा उदासिनता छाएकोले त्यसलाई पुरानै लयमा फर्काउन आवश्यक काम गरेको दावि गरे । उनले आफ्नो कार्यकालमा तिन वटा आन्तरिक र एउटा राष्ट्रिय खुला ब्याडमिण्टन प्रतियोगिता आयोजना गरेको र क्लबका उत्कृष्ठ २० जना खेलाडीलाई प्रशिक्षण समेत प्रदान गरिएको बताए । कभर्ड हलको मर्मत संभार र स्तरबृद्धिमा आफ्नो कार्यकालमा सकारात्मक कामहरु भएको बताए ।
यसैबीच क्लबको साधारण सभा तथा अधिवेशन उद्घाटन गर्दै बुटबल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटबल ब्याडमिन्टन क्लबले छुट्टै पहिचान बनाएको भन्दै बुटबल उपमहानगरपालिकाले खेलकुद क्षेन्रको बिकासका लागि २ करोड बढी बजेट बिनियोजन गरेको बताए । लुम्बिनी प्रदेश खेलकूद परिषद सदस्य सचिव जय प्रकाश भट्टराईले बुटबल ब्याडमिन्टन क्लब यस क्षेन्रको पुरानो क्लब रहेको भन्दै यसले राम्रा राम्रा खेलाडी उत्पादन गरेको बताए । रूपन्देही जिल्ला ब्याडमिन्टन क्लबका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, पुर्ब अध्यक्ष ईन्द्र कुमार श्रेष्ठ, सदस्य जिबन अधिकारी , भरत राना, सल्लाहाकार राजेन्द्र ढकाल लगायतले पछिल्लो समय ब्याडमिन्टन खेलप्रति आम मानिसहरूको मोह बढ्दै गएको बताए । क्लबमा १ सय ६ जना खेलाडीहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?