ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

प्रतिकुल मौसमले मेला सर्यो

१६ फाल्गुन २०७५, बिहीबार
१६ फाल्गुन २०७५, बिहीबार

देवदहमा फागुृन १६ गते (आज) देखि लाग्न थालेको मेला एक दिन पछाडि सरेको छ । बुधबार बिहानैदेखि परेको पानी हवाका कारण अस्थायी संरचनाहरुमा क्षति पुगेको र तयारीमा केही समय लाग्ने भएकाले मेला एक दिन पछाडी धकेलिएको हो ।
देवदह उद्योग बाणिज्य संघको आयोजनामा विहीबारदेखि लाग्न थालेको मेलाको सबै तयारि पुरा भई सकेको थियो । मौसम प्रतिकुल भएका कारण मेलाको उद्घाटन एक दिन पछाडि अर्थात शुक्रबार सार्न परेको बाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका अध्यक्ष गोपाल ढकालले जानकारी दिए । ढकालका अनुसार बिहीबार हुने मेलाको उद्घाटन सँगै सम्पुर्ण कार्यक्रमहरु पुर्वनिर्धारण गरिए अनुसार शुक्रबार यथावत समयमै हुने छन् । मेलाको नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधी सभा सदस्य डा. शशाङ्क कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ ।
‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लाग्न थालेको मेलामा स्थानीय उत्पादन, गर्मेन्ट, हस्तकाला, होटल, रेष्टुरा, कृषि, कृषिजन्य उत्पादन, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, सास्कृतिक कार्यक्रम तथा बालउद्यान रहने बताइएको छ ।
मेलामा बुद्धको स्टेचु र अग्लो खुकुरी समेत मेलाका आकर्षक रहनेछन् । देवदहमा रहेका ब्यवसायिक संस्था देवदह उद्योग संघ, देवदह ब्यापार संघ तथा देवदह उद्योग ब्यापार संघले आलोवपालो देवदह मेला स्थलमा मेला लगाउदै आएका छन् भने यसपालि देवदह उद्योग बाणिज्य संघको पालो परेको हो । अहिलेको मेलालाई करिव ३ बढी दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार हुने अपेक्षा आयोजक उद्योग संघले लिएको महासचिव हरि भण्डारीले जानकारी गराए । मेला सम्पन्न गर्नका लागि ६० लाखबढी खर्च हुने अनुमान गरिएको बताउदै महासचिव भण्डारीले देवदहमा स्थायी संरचना नहुँदा धेरै रकम यसै खर्च हुने गरेको बताए ।
आम नागरिकलाई प्रवेशका लागि ५० रुपैया प्रवेश शुल्क राखिएको मेलामा विद्यार्थीका लागि ३० रुपैया निर्धारण गरिएको छ भने समुहमा १० जनाभन्दा बढी मेला हेर्न जानेले मात्र २५ रुपैयामा प्रवेश टिकट पाउने आयोजकले बताएका छन् । यसपालिको मेलामा भने जेष्ठ नागरिक र अपाङगता भएका ब्यक्तिले परिचय पत्रका आधारमा निशुल्क प्रवेश पाउने बताइएको छ ।
मेलामा साँकृतिक कार्यक्रमतर्फ सङ्गीङ र डान्सिङ्ग आईडियल, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, खुल्ला लोकगित प्रतियोगिता, कपल डान्स, अन्तरआमा समुह कला प्रस्तुति लगायतका प्रतिस्प्रर्धा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक संयोजक तेजु अर्यालले बताए । पर्यटन, कृषि कृषिजन्य उत्पादनको प्रवद्र्धन र विकासमा मेलाले खेल्ने भूमिका महत्वपुर्ण रहेको बताउने संघले अहिलेको मेलामा कृषकका लागि निशुल्क माटो परिक्षणको ब्यवस्था समेत मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission