ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

मुख्यमन्त्रीले भनेः ‘तथ्यमा टेकेर टिप्पणी गर्नुस्’

२५ माघ २०७५, शुक्रबार
२५ माघ २०७५, शुक्रबार

मुख्यमन्त्रि शंकर पोखरेलले तथ्यमा आधारित भएर टिप्पणी गर्न पत्रकार र वुद्धिजिविहरुलाई आग्रह गरेका छन । तथ्यलाई कसैले पनि नकार्न सक्ने भन्दै मुख्य मन्त्रिले तथ्यलाई आधार बनाएर टिप्पणी गर्दा विश्वसनीय हुने बताए ।
‘देशको आर्थिक अवस्था नाजुक भयो भनेको दुई दशक भयो तर तथ्यले त्यसो भनेको छैन । उनले भने– हरेक कुरालाई नकारात्मक दृष्टीले हेर्दा त्यस्तो देखिएको हो । वास्तवमा मुलुकको अवस्था सुिध्रदै गएको छ ।’ रिपोटर्स क्वल नेपाल प्रदेश ५ कार्यालय बुटवलको स्थापना दिवशको अवसरमा तयार गरिएको स्मारिकाको विहिवार विमोचन गर्दे भने– संविधान जारी भएको दुइै वर्षको अवधी र त्यो भन्दा पहिलेको अवस्था तुलना गर्नुस् त्यहाँ सुधार हुदै गएको पाउनु हुन्छ ।
राष्ट्यि जनमोर्चा र केही वुद्धिजिवीले समेत संघियताले आर्थिक व्यवभार वढाएरको त्यो मुलुकले थेग्न नसक्ने वताईरहदा जिडिपिमा दोब्बर प्रगती भएको उनले बताए । ‘संविधान जारी हुदाको समयमा ३ प्रतिशतमा रहेको जिडिपि अहिले ६ प्रतिशतको हाराहारीमा पुगेको छ , कसरी मुलुकको आर्थिक अवस्था दयनिय भयो ? उनको प्रश्न छ ।
उनले ब्यापार घाटामा असन्तुलन देखिनुको कारण औल्याउदै विकासोन्मुख देशमा निर्माणजन्य वस्तुको आयात वढ्नु स्वभाविक भएको बताउदै त्यसबाट आत्तिन नहुने बताए । खाद्यान्न आयातमा पनि वृद्धि हुनुको प्रमुख कारण पर्यटक आगमनमा वृद्धि र रोजागारीको लागि विदेश जानेको संख्यामा कमी आएको कारण यस्तो भएको बताए । ‘उत्पादन पनि वढेकै छ घटेको तथ्याङकले देखाउदैन ।’ उनले भने– वैदेशिक रोजगारमा जानेको संख्या घटेको छ तर रेमिटान्स बढेको छ, यसले के देखाउछ भने नेपालमो केही प्रगति अवस्य भएको छ ।’
मुख्य मन्त्रि पोखरेलले रिपोटर्स क्लबको राजधानीको कार्यालयमा कहिलै पनि नपस्ने बताएका छन । ‘ मैले ऋषीजीलाई भनेको थिए भेट्नु छ भने बुटवलमै आउनुस म आउदैन गएको वेला पनि पस्दैन।’ उनले भने । क्लबमा नजाने भन्ने वेला वेलाका कुरा उठेपनि जान बाध्य पार्ने गरिएको उनले सुनाए ।
क्लबका अध्यक्ष आफ्नो मिसन पुरा गर्नको लागी जस्तो सुकै कदम चाल्ने गरेको बताउदै यो मिसन पुरा गर्ने कुरा अरुले पनि सिक्न लायक भएको बताए । उनले घमला र रिपोटर्स क्लव पर्यावाची जस्तै भएको बताउदै धमला वाहेक कसैले पनि यो क्लव चलाउन नसक्ने बताए ।
कार्यक्रममा रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले क्लबलाई कुनै एउटा राजनितिक पार्टीको विचार वहस गर्ने थलोको रुपमा प्रयोग हुन नदिने प्रतिवद्धता जनाए । उनले भने– यो सवै विचार प्रकट गर्ने थलो हो राजनितिक विषयवसुत भन्दा पनि अब आर्थिक संवृद्धिको वहसलाई क्लबले प्राथमिकता दिन्छ ।’ क्लबको प्रदेश कार्यालय प्रमुख रामकुमार क्षेत्रीले प्रदेशको जनता र नेताहरुको सहयोगमा क्लबले छोटो समयमा प्रगति गर्न सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?