ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

बुटवल उद्योग बाणिज्य संघ र गुजरात उद्योग बाणिज्य संघ विच संस्थागत विकास समझदारी

६ माघ २०७५, आईतवार
६ माघ २०७५, आईतवार

बुटवल उद्योग वाणिज्य संघ र भारतको गुजरात उद्योग वाणिज्य संघ बिच दुई स्थानको औद्योगिक व्यापारीक क्षेत्रको बिकास, अनुभव आदान प्रदान र सस्थागत बिकासका सम्वन्धमासमझदारी पत्रमा हस्ताक्षर भएको छ ।
भारतको गुजरातमा हिजोदे िखजारी गुजरात ग्लोवल समिटका अवसरमा आज बुटवल उद्योग वाणिज्य संघ रगुजरात उद्योग वाणिज्य संघबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
गुजरातका मुख्यमन्त्रि बिजय रुपानी, उद्योग मन्त्रि गिरीराज सिंह लगायत गुजरातका मन्त्रिहरु, बिभिन्न देशका उद्योग बाणिज्य संघका अध्यक्ष तथा बरिष्ठ उद्योगपतिहरुको उपस्थितिमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हमाल र गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष डा जयमिन भाषाले समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान भएको हो ।
भोलीसम्म चल्ने भिबरन्त गुजरात ग्लोवल समिटमा १ सय भन्दा बढी देशका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको छ । यसै अवसरमा प्रदृशनी समेत आयोजना गरीएको छ ।प्रदशनीमा प्लाष्टिक, इञ्जिनियरिगं, अटो, कृषि, खाद्य प्रशोधन, टेक्सटायल, सेरामिक्सका उद्योगहरको प्रदर्शन गरीएको छ ।
समिट तथा प्रर्दशनीमा बुटवल उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष हमाल सहित निवर्तमान अध्यक्ष महेशमान सिंह, पुर्वअध्यक्ष तथा सल्लाहकारहरु सुरेन्द्र प्रसाद श्रेष्ठ,जीवन प्रसाद वझा, अर्जुनमान सैजू र नवराज श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, वाणिज्य उपाध्यक्ष हरी अर्याल, महासचिव दिनेश प्रसाद श्रेष्ठ,कोषाध्यक्ष बिमलराज भट्टराई,सचिव कमल पौडेल र कार्यसमिति सदस्यहरु नबिन श्रेष्ठ, निर्मित कसजू,सञ्जय जैसवाल, मनोज ध्वजू, मुक्ति अधिकारी, प्रतिक पोखरेल, शुक्रप्रसाद बस्याल, प्रकाश श्रेष्ठ, दिनेश श्रेष्ठ तथा कार्यकारी सचिव सञ्जय ज्ञवाली सहभागि छन् ।
त्यस्तै महिला उद्यमी पूजन श्रेष्ठ,युवा उद्यमी निखिल वझा, व्यवसायी अशोक कुमार श्रेष्ठ र कृष्ण प्रसाद ज्ञवाली पनि भ्रमण टोलीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?