ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

राष्ट्रपति आज लुम्बिनीमा

२२ मंसिर २०७५, शनिबार
२२ मंसिर २०७५, शनिबार

राष्ट्रपति विद्यादेबी भण्डारीको शनिबार महामानव बुद्धको पबित्र जन्मभूमि लुम्बिनीमा आगमन हुने भएको छ । उनी लुम्बिनी बौद्धबिश्व बिद्यालयको १४ औं बार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रमको निमन्त्रणामा बुद्धजन्मथलो लुम्बिनी आउन लागेकी हुन् । राष्ट्रपति भण्डारीको आज बिहान साढे १० बजे आगमन भई १४ औं बाषर््िाक समारोहको प्रमुख आथियत्ता गृहण गर्नुका साथै नवनिर्मित छात्रछात्राबास,शिक्षक आवास, उदघाटन गर्ने कार्यक्रम तय भएको बिश्वबिद्यालय स्थित प्रशाषनशाखाले जनाएको छ । यसै गरि बार्षिक उत्सव समारोहमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, पर्यटन तथा नागरिक उड्ययन संस्कृति मन्त्री, शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्री प्रदेश प्रमुख र प्रदेश नं. ५ का मुख्यमन्त्री समेतलाई बिशिष्ट अतिथीका रूपमा सरीक हुने लुम्बिनी बौद्ध बिश्वबिद्यालयका कार्यबाहक उपकूलपति एवं रजिष्टार तिलकराम आचार्यले जानकारी गराए ।

उनले कार्यक्रमलाई सफल बनाउनका लागि लुम्बिनी क्षेत्रका शैक्षिक संघ,संस्था,बौद्धभिक्षु उपासक, उपासिका तथा स्थानीय नागरिक समाजका अगुवाहरूलाई निमन्त्रणा पाठाइएको बताए । राष्ट्रपति भण्डारीको लुम्बिनी आगमन संर्दभमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, दंगाप्रहरी चारवटै सुरक्षा अंगलाई परिचालन गरि बिशेष सुरक्षा ब्यवस्था गरिएको कुरा रूपन्देही प्रमुख जिल्ला अधिकारी उदयरानाले बताए । उनले राष्ट्रपति सेनाको हेलीकम्पटर चार्टर गरि सिधै लुम्बिनी हेलीपैडमा अवतरण पश्चात बौद्ध बिश्वबिद्यालय र मायादेबी मन्दिर सम्म आवत जावत क्रममा निजी तथा सार्बजनिक यातायातका सवारी साधन बन्दगराईने जानकारी गराए । यसअघि श्रीलंकाली राष्ट्रपति महेन्दाराजपाक्षको पनि लुम्बिनी बौद्ध बिश्वबिद्यालयमा आगमन भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?