ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

चितुवाको डिएनए जाँच  !

१६ मंसिर २०७५, आईतवार
१६ मंसिर २०७५, आईतवार

पाच वर्षको अवधिमा ढिकुरा, नुवाकोट, किमडाँडा, सन्धिखर्क, खाँचीकोट र कुर गाउँमा दस वर्ष मुनिका १४ जना बालवालिकाको चितुवाको आक्रमणबाट ज्यान गएको छ । आठ जना घाइतेको उपचारपछि निको भएका छन् । भूमिकास्थान नगरपालिका ढिकुराका चार वर्षीय आर्यन घिमिरेको दुई साता अघि चितुवाको आक्रमणबाट ज्यान गएपछि सुरक्षाकर्मी र स्थानीयले पियाले जंगलमा पासो थापे । पासोमा परेर मरेको चितुवा नरभक्षी हो, होइन भनि पत्ता लगाउन डिएनए परीक्षण गर्न शुरु गरिएको छ ।
डिभिजन वन कार्यालयले चितुवाको ¥याल, रगत, दिशा आणविक गतशिलताका लागि केन्द्र काठमाडौ पठाएको छ । घिमिरेस“ग डिएनए मिल्छ कि मिल्दैन भनेर परीक्षण गर्नु परेको डिभिजनरल वन अधिकृत अजयविक्रम मानन्धरले बताए । यी गाउ“ एउटै क्षेत्रमा पर्छन । घटना घटेपछि हतियार सहित सुरक्षाकर्मी र स्थानीयले जंगलमा खोजी गरेका थिए । किमडा“डामा दुई वर्ष अघि पासो ९खोर० मा चितुवा परेको थियो । अहिले पासोमा परेको चितुवा नरभक्षी पत्ता लगाउन डिएनए परीक्षण गर्न लागिएको हो ।
पासोमा परेपछि आक्रोशित स्थानीयले घरेलु हतियार र लाठीले हानेर गम्भीर घाइते चितुवाका उद्वारको क्रममा मरेको थियो । मृतक पोथी चितुवा ३५ केजी तौल, २४ सेन्टी मिटर लम्बाई, ६० सेन्टी मिटर उचाई र कम्मरको गोलाई ५४ सेन्टी मिटर रहेको थियो । वन मन्त्रालय, वन विभाग र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा चितुवाको डिएनए परीक्षण गर्ने उपकरण नभएपछि आणविक केन्द्रमा पठाइएको मानन्धरले बताए ।
केन्द्र नीजि संस्था हो । ‘डिएनए मिल्यो भने राम्रो भयो,’ उनले भने, ‘मिलेन भने फेरी अरू जंगलमा पासो थापेर बालवालिका आक्रमण गर्ने चितुवा खोज्न पासो थाप्ने र नियन्त्रणका अरू वैकल्पिक उपाय अपनाउ“छौं ।’ खरबारी र सामुदायिक वनमा झाडी सफा गर्ने तयारी भएको उनले बताए । आक्रमणबाट जोगिने उपायबारे अहिले पनि गाउ“लेलाई तरिका सिकाइएको बताए । चितुवा पासोमा परेपछि सुरक्षाकर्मी जंगलबाट फिर्ता भएका छन । डिएनए नमिले फेरी खोजी हुन्छ, अब चितुवा मार्ने होइन, पत्ता लगाउने हो, उनले भने । आर्यनलाई घा“टीमा आक्रमण गरेको थियो । घटनास्थलमा खसेको चितुवाको रगत आर्यनका वावु माधवप्रसादले दिए, ¥याल अस्पतालले र दिशा जंगलमा खोजेर भेटिएको उनले बताए ।
मरेपछिको रगत, ¥याल र रौं पनि पठाइएको उनले बताए । जीउ“दो चितुवाको रगत र ¥याल संभव थिएन, उनले भने । डिएनए मिल्यो भने प्रभावित क्षेत्रका गाउ“लेलाई ठुलो राहत मिल्ने उनले बताए ।
एक पटक मान्छेको रगत खाएको चितुवाले अर्को चोटी पनि मान्छेमाथि नै आक्रमण गर्न खोज्छ, सहायक वन अधिकृत शिला पोखरेलले भनिन । जंगलमा आहारा नभएर गाउ पस्छ ।
प्रयोगशाला ल्यावमा अघिल्लो बुधवार देखि परीक्षण शुरु भएको केन्द्रले जनाएको छ । ‘स्याम्पल आएको छ, रिपोेर्ट आउन एक महिना लाग्छ,’ आणविक गतशिलताका लागि केन्द्रका जीवविज्ञान विशेषज्ञ प्रज्वल मानन्धरले भने, ‘स्याम्पल राम्ररी छुट्टाएर परीक्षण गर्नुपर्छ ।’ यस्तो घटनाको चितुवाको डिएनए परीक्षण नेपालमै पहिलो पटक भएको उनले बताए । वन्यजन्तु तस्करी सम्बन्धी परीक्षण गरेको थिए“, चितुवाको पहिलो पटक डिएनए परीक्षण गर्दैछु, उनले फोनमा भने । वर्षेनी बालवालिका माथि एउटै क्षेत्रका गाउ“मा आक्रमण गरेपछि चितुवा मार्न प्रहरी, प्रशासनले चासो नदिएको गाउ“लेलेको गुनासो छ । सा“झै घरबाट आक्रमण गर्दा छोराछोरीलाई एक्लै घर बाहिर छाड्न आमावावु सशंकित छन । त्रसित बालवालिका स्कुल जान डराइरहेका छन । खरबारी र जंगलमा गाइबाख्रा चराउन, घा“स काट्न पनि एक्लै डर छ, ढिकुराकी जालपा घिमिरेले भनिन । रातीको समयमा जंगलमा चितुवा कराएको आवाज सुनिएकाले सिंगो गाउ“ त्रासमा रहेको उनले बताइन । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?