ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

‘समृद्ध देश बनाउन निर्माण व्यवसायीको भूमिका महŒवपूर्ण’

१४ मंसिर २०७५, शुक्रबार
१४ मंसिर २०७५, शुक्रबार

निर्माण व्यवसायीको प्रदेश अधिवेशन
 प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मुलुकको समृद्धिका लागि निर्माण व्यवसायीको भूमिका महŒवपूर्ण हुने बताएका छन् । निर्माण व्यवसायी महासंघ प्रदेश नं. ५ को प्रथम साधारणसभा तथा अधिवेशन उद्घाटन शत्रलाई बिहीबार घोराहीमा सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् ।
निर्माण व्यवसायीकोे भूमिकाले नै मुलुकको पुनर्निर्माणमा अर्थ राख्ने भन्दै मुख्यमन्त्री पोख्रेलले काममा सक्षमता देखाउनु निर्माण व्यवसायीहरूलाई आग्रह गरे । निर्माण व्यवसायीमाथि लागेको आरोप हटाउन व्यवसायीहरूले काममा सक्षमता प्रस्तुत गरेर देखाउनुपर्ने मुख्यमन्त्री पोख्रेलले बताए । कुरामा मात्र सक्षमताका कुरा गरेर नहुने भन्दै मुख्यमन्त्री पोख्रेलले सम्झौता मितिमा काम सम्पन्न गरेर व्यवसायीहरूलाई पेशागत इमान्दारिता कायम गर्न आग्रह समेत गरेका छन् । ‘अहिले सम्झौता गर्ने तर काम नगर्ने केही निर्माण व्यवसायीको प्रवृत्ति देखिएको छ, मुख्यमन्त्री पोख्रेलले भने । सम्झौता गर्ने तर वर्षौंवर्षसम्म पनि काम पुरा नगर्ने व्यवसायीका कारण निर्माण व्यवसाय बदनाम भएकोले यो प्रवृत्ति हटाउन आवश्यक रहेको मुख्यमन्त्री पोख्रेलले बताए । एउटाको नाम र अर्काले काम गर्ने प्रवृत्तिले काममा ढिलासुस्ती र लापरबाही देखिने गरेको भन्दै मुख्यमन्त्री पोख्रेलले यस्तो प्रवृत्ति हटाउनुपर्ने बताए । ‘एउटाले ठेक्का लिने र अर्कालाई काम गर्न दिने प्रवृत्तिका कारण विकासले गति लिन सकेको छैन’ मुख्यमन्त्री पोख्रेलले भने । एउटाले ठेक्का पार्ने र अर्कालाई काम दिने प्रचलन अन्त्य हुनुपर्छ होइन भने समस्या समाधान नहुने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई ढुक्कसँग काम गर्ने वातावरण बनाउन आग्रह गरे । राज्यले काम गर्ने वातावरण बनाई दिए निर्माण व्यवसायीहरूले काममा ढिलाई नगर्ने सिंहले बताए । सार्वजनिक खरिद ऐन, निर्माण ऐन र फौजदारी ऐनका कारण निर्माण व्यवसायीलाई काममा समस्या भएको भन्दै अध्यक्ष सिंहले ऐन सच्याउन सरकारसँग आग्रह समेत गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले व्यवसायी राज्यको अस्पष्ट नीति नियमका कारण निर्माण व्यवसायीहरूलाई काम गर्न समस्या रहेको भन्दै सहज रूपमा काम गर्दै देशलाई समृद्धिको दिशामा अघि बढाउन राज्यले नीति नियममा सुधार गर्नुपर्ने बताएका थिए ।
प्रथम साधारणसभा तथा अधिवेशनले तीन वर्षिय कार्यकालका लागि शुक्रबार आज नयाँ नेतृत्व चयन गर्नेछ । कार्यक्रममा भाल लिन ५ नं प्रदेशका १२ जिल्लाका निर्माण व्यवसायीहरू दाङमा भेला भएका छन् । निर्माण ब्यवसायी महासंघ प्रदेश ५ को तदर्थ समिति गठन भएको धेरै लामो समय भएको छैन् । अहिले प्रदेशको बरीष्ठ उपाध्यक्षको हिसावले दाङ निर्माण ब्यवसायि संघका अध्यक्षसमेत भइसकेका दाङका प्रतिष्ठित ब्यवसायि वलिभद्र रानाले नेतृत्व गरेका छन् । तदर्थ समितिका अध्यक्ष निर्माण ब्यवसायि महासंघको केन्द्रिय सदस्य भएपछि बरीष्ठ उपाध्यक्ष रानालाई अध्यक्षले कार्यवाहक दिएर गएका थिए ।
पटक–पटक दाङ निर्माण ब्यवसायि संघको अध्यक्ष भएर कुशलताप पुवर्क जिम्मेवारी निर्वाह गर्दै आएका उनै राना नेपाल निर्माण ब्यवसायि महासंघ प्रदेश नम्बर ५ को अध्यक्षको दौडमा रहेका छन् । प्रदेशको बरीष्ठ उपाध्यक्ष भएर काम गरीसकेको र निर्माण ब्यवसायि संघको विभिन्न नेतृत्व दायि भुमिकामा बसेर काम गरेको लामो अनुभवका आधारमा आफुले नेतृत्वको इच्छा गरेको रानाले बताए । अहिलेसम्म प्राप्त जानकारी अनुसार राना सर्वसम्मतरूपमा निर्माण ब्यवसायि महासंघ प्रदेश नम्बर ५ को अध्यक्ष हुने सम्भावना वलियो छ ।
प्रदेश सरकारसंग समन्वय गरेर निर्माण ब्यवसायिसंग सम्वन्धित ऐन, नियम बनाउनुपर्ने, विकास निर्माणको आयोजनामा म्याद थप्नै नहुने लगायतका मुख्य एजेण्डाहरू सहीत महासंघ प्रदेश ५ को प्रथम साधारण सभा तथा अधिवेसन हुन लागेको हो । नेतृत्वको दौडमा रहेका राना एकल उम्मेद्वार जस्तो देखीएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?