ट्रेंडिंग:

>> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन

बडिगाड महोत्सवमा तीन करोडको कारोबार

१३ मंसिर २०७५, बिहीबार
१३ मंसिर २०७५, बिहीबार

गुल्मी र वाग्लुङ्गको संगम स्थल खारबजारमा प्रथम बडिगाड महोत्सव तथा पौंदीन्वागी मेला सम्पन्न भएको छ । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले विगत लामो समयदेखि उक्त स्थानमा न्वागि मेलाको आयोजना गर्ने परम्परा भएपनि यो पटक न्वागी मेलासँगै प्रथम बढीगाड मेलाको समेत आयोजना गरिएको थियो ।
मंसिर १ गतेदेखि संचालन भएको उक्त महोत्सव विविध कार्यक्रमहरूको आयोजना गरि नौं दिनसम्म सञ्चालन गरिएको थियो ।

‘कला संस्कृति, कृषि र पर्यटन, संमृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदिन्वागि मेला, नमूना बडिगाडको पुर्वाधार’ भन्ने मूलनारा सहित महोत्सव तथा मेलाको आयोजना गरिएको हो ।
स्थानीय कला संस्कृति र उत्पादनको प्रवद्र्धन एवं बडिगाड गाउँपालीका अन्र्तगतका धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न मेला अविष्मरणीय मात्र नभई थप ऐतिहासकि बनेको आयोजकहरूले बताएका छन् । एक लाखभन्दा वढी दर्शकहरूले अवलोकन गरेको उक्त महोत्सवमा ३ करोड रूपैंयाँ बरावरको कारोवार भएको बडिगाड संस्कृति तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष कलाधर घिमिरेले बताए ।
महोत्सवमा सबै भन्दाबढी आकर्षणको रूपमा बुर्तिवाङ्ग आरन व्यवसायी सेवाद्वारा निर्मित ३५ किलोको नेपाली खुकुरि रहेको थियो । उक्त खुकुरी हेर्न र त्यसलाई समातेर तस्वीर लिनका लागि सर्वसाधारणको दिनहुँ घुँईचो लाग्ने गरेको देखिन्थ्यो । महोत्सवलाई थपआकर्षक बनाउनका लागि आयोजकहरूले राष्ट्रिय स्तरकाचर्चित कलाकारहरू, स्थानीय साँस्कृतिक झाँकिहरू, खुल्ला भलीवल प्रतियोगिता संचालन गर्नुका साथै, कृषि उत्पादनका विभिन्न उपजहरूसमेत प्रर्दश नगरिएको आयोजक केन्द्रका सचिवविष्णु प्रसादआचार्यले बताए । बडिगाड संस्कृति प्रवद्र्धन केन्द्रको आयोजना, सितुरियो कराँते बडिगाड डोजोको सहआयोजना र बडिगाडगाउँपालिकाको मुख्य प्रवद्र्धनमा उक्त महोत्सव तथा मेला सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?