ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

होटल परिचय: लिफ्टमा खानानास्ता, बटौली बेकरी क्याफे

७ मंसिर २०७५, शुक्रबार
७ मंसिर २०७५, शुक्रबार

बटौली क्याफे रेष्टुरेन्ट नयाँ ब्यवस्थापनमा संचालनमा आएको छ । अन्तर्राष्ट्रिय साजसज्जा र सेवासहित आकर्षक रेष्टुरेन्टमा यस क्षेत्रमा पुराना ब्यवसायी दिनेश श्रेष्ठले लगानीमा सेवा शुरु गरेका हुन् ।
भानुपार्क अगाडि रहेको अत्याधुनिक ३ वटा फ्ल्याटमा रेष्टुरेन्टको सेवा दिइरहेको छ । टिन एजर युवा तथा पारिवारिक वातावरणमा रमाउने उपभोक्ताहरूलाई मध्येनजर गरेर आकर्षक शैलीमा रेष्टुरेन्टलाई सजाईएको छ । एक करोड ५० लाख लगानी गरेर उनले रेष्टुरेन्टलाई नयाँ ब्यवस्थापनमा ल्याएका हुन् । भवनको माथिल्लो तल्लामा समेत आकर्षक लबिसहितको खुल्ला रेष्टुरेन्ट रहेको छ । जहाँ १ सय ६० बढि सेवाग्राहीले एकैपटकमा सेवा लिन सक्ने संचालक श्रेष्ठले बताए । रेष्टुरेन्टलाई अन्तराष्ट्रिय पहिचान दिन आकर्षक फर्निचर तथा पेन्टिङ्गहरूबाट सजाइएको छ । जहाँ किचनबाट लिफ्टबाट खानानास्ता सर्भ हुने गर्दछ । नाम अनुसार नै क्याफेमा सेवाहरू उपलब्ध भएको उनले बताए । क्याफेको विशेषता भनेको सबै सिजलर, ममको आईटम उपलब्ध हुनु हो । अन्डरग्राउण्डमा किचनलाई ब्यवस्थापन गरिएको छ । सफासुग्घर र हाईजिनलाई विशेष ध्यान दिइएको छ । पारिवारिक सेवाका साथै युवाहरूलाई समेत लक्षित गरेर क्याफे डेकोरेशन गरिएको छ । बेकरीमा ग्राहकको माग अनुसार खाना तथा नास्ताका सबै परिकारहरूको उपयुक्त ब्यवस्था रहेको छ । होटलमा ईन्डीयन, चाईजिन र नेपाली गरि छुट्टाछुट्टै सेफको ब्यवस्था गरिएको छ ।

जुन बेकरीको एउटा पहिचान समेत रहेको छ । यसका साथै विभिन्न स्वादमा आईसक्रिमहरू समेत उपलब्ध रहेकाले युवादेखि बालबालिकासम्मलाई क्याफेले मन तानेको छ । यसका साथै कन्टीनेन्टल, अमेरिकन परिकारहरू समेत होटलमा उपलब्ध हुने गरेको छ । हाल रेष्टुरेन्टमा २ जना सेफसहित ७ जनाको किचन डिपार्टमेन्ट रहेको छ भने कुल १८ जना कर्मचारीहरू सेवामा रहेका छन् । त्यसमध्ये ४ जना डेफ्ट (सुन्न र बोल्न नसक्ने) रहेका छन् । क्याफेको यो विशेषता छ । सेवाग्राहीलाई मुस्कानसहितको लोगोमा सजिएर स्वागतमा रहेका उनीहरू ईशाराबाट सेवाग्राहीलाई आफ्नो क्षमता देखाईरहेका हुन्छन । समाजमा अवसरबाट बञ्चित रहेको उनीहरूलाई रेष्टुरेन्टले रोजगार दिएर सामाजिक सेवालाई समेत योगदान दिएको छ । विद्युतको समस्याबाट समेत क्याफे मुक्त रहेको छ । पार्किङ्गको समेत ब्यवस्था रहेको छ । नया ब्यवस्थापनसंग रेष्टुरेन्टले आम उपभोक्ताको आवश्यकतालाई ध्यान दिएर मूल्य र सेवामा ध्यान दिएको उनले बताए । रेष्टुरेन्टले बुटवल बजार र योगीकुटी क्षेत्रफलमा समेत होम डेलिभरीको सेवा दिँदै आएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission