ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

कार्तिकदेखि किन घट्यो भन्सार

५ मंसिर २०७५, बुधबार
५ मंसिर २०७५, बुधबार

जिल्लाको महेशपुर भन्सारको स्तरोन्नति गरि मुल भन्सार बनाइएपछि गत असोज महिनामै झण्डै एक करोड राजस्व संकलन भए पनि कार्तिक महिनामा ४० प्रतिसत राजस्व ह्रास भएको छ । महिनाको ५ देखि १० लाख मात्र राजस्व संकलन गर्ने भन्सारको स्तरोन्नतिसँगै भन्सार प्रमुखको अनुपस्थितिमा राजस्व संकलनमा अप्रत्यासित वृद्धि भएको तर भन्सार प्रमुखको उपस्थितीसँगै एक्कासी राजस्व संकलनमा कमी आएपछि स्थानिय आश्चर्य चकित भएका हुन् ।
भन्सारको स्तरोन्नति गर्दै अर्थमन्त्रीले सो भन्सारको उद्घाटन समेत गरिसकेका छन् । १७ जना कर्मचारीको टोली कार्यालयमा खटि सकेको हुँदा भन्सार संकलनमा वृद्धि भएको थियो । गत असोज महिनामा मात्रै ९९ लाख ४३ हजार ७ सय ६४ रुपियाँ भन्सार राजस्व संकलन भएको तर कार्तिक महिनामा घटेर ६० लाख ९० हजार १ सय ३७ रुपियाँ मात्रै राजस्व संकलन भएको छ । भन्सार प्रमुख प्रेम चन्द शर्मा असोज महिनामा हाजिर भएका थिएनन्, राजस्व वृद्धि भयो, तर उनको उपस्थितीले राजस्व संकलनमा झण्डै ४० लाख कमी भयो । राजस्व किन कमी भयो ? भनेर संवादाता लगायत अन्य पत्रकार भन्सार कार्यालयमा पुगेर प्रमुख शर्मासँग बुझ्न खोज्दा उनी कार्य ब्यस्तता भनेर भेट्न चाहेनन् ।
वास्तविक रूपमा भन्सारका भन्सार गराउन ब्यापारी नआएका हुन् कि राजस्व भन्दा खाजस्व बुझाएर तस्करी मौलाएको हो, त्यस प्रति पनि स्थानीयले आशंका गर्न थालेका छन् । मालबस्तु पहिला भन्दा कम नेपाल भित्रिएको छैन् । तर भन्सारमा राजस्व बुझाएर गएको छन् कि केही रकम बुझाएर चोरी तस्करीको बाटो अपनाएका हुन ? मुल भन्सार भएर ब्यवसायीलाई राहत हुनु भन्दा तस्करहरू हाबी भएका छन् । प्रहरी र भन्सारको मिलोमतोमा मात्र यो सम्भव हुने स्थानीय ब्यवसायीले बताएका छन् । गत असोज महिनासम्मको कुल भन्सार राजस्व १ करोड ९४ लाख १८ हजार ५ सय १० रुपियाँ उठेको थियो ।
दुई दशकदेखि महेशपुर भन्सारलाई स्तरोन्नति गरि मुल भन्सार नाकाको माग स्थानीय उद्योगी ब्यवसायीले गर्दै आएका थिए । यो बर्षदेखि भन्सारको स्तरोन्नति भए पछि राजस्व संकलनमा वृद्धिसँगै ब्यापारीलाई भारत र तेश्रो देशबाट पनि मालसामान पैठारी गर्न सजिलो भएको उबासंघका पूर्व अध्यक्ष समेत रहेका प्रदेश सांसद बैजनाथ जैसवालले बताएका थिए । भारतको कलकत्ता बन्दरगाह देखि नेपालको सबै भन्दा सानो दुरीको भन्सार महेशपुर भन्सार हो । यो कुराको उठान गर्दै उबासंघ र राजनीतिक दलबाट समेत बर्षाैंदेखि मुल भन्सार बनाउनका लागि गरिँदै आएको माग गर्दै आएको थियो । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission