ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

एनसीडी बैंकको नाफा ४२.९६ प्रतिशतले बढ्यो

२७ कार्तिक २०७५, मंगलवार
२७ कार्तिक २०७५, मंगलवार

बुटवल—११, कालिकानगर, रूपन्देहीमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडले गत असोज मसान्तको अपरिष्कृत वित्तीय विवरण बमोजिम प्रथम त्रैमासमा १ करोड ५१ लाख ९४ हजार १ सय ८३ रूपैंया संचालन मुनाफा आर्जन गरेको छ । उक्त मुनाफा अघिल्लो आर्थिक बर्षको सोही अवधीको तुलनामा ४२.९६ प्रतिशतले अधिक हो । सोही अवधीको अपरिष्कृत तथ्याङ्क अनुसार बैंकले २ अर्ब ७८ करोड निक्षेप परिचालन, २ अर्ब ६४ करोड कर्जा लगानी गरेको छ भने २०७५ असार मसान्तको निस्क्रिय कर्जाको प्रतिशत ०.४४ मा झारेको छ ।अधिकृत पूँजी ६० करोड, जारी तथा चुक्ता पूँजी रु. ५२ करोड ६३ लाख ९४ हजार ९ सय एवम् रूपन्देही, नवलपरासी, नवलपुर र चितवन गरी चार जिल्ला कार्यक्षेत्र भएको यस बैंकले रूपन्देहीका बुटवल, सौ. फर्साटिकर, रानिवगिया, मणिग्राम, सिद्धार्थनगर, शंकरनगर, शिवपुर, अमवा, लखनचोक, मानपकडी, बेल्वास र कालिकानगर, नवलपरासीका भुताहा र बेलाटारी, नवलपुरको अरूणखोला तथा चितवनको टाँडी र बुद्धचोक शाखा कार्यालयहरूबाट निशुल्क एविविएस, एटिएम, लकर, सन्ध्याकालीन, एसएमएस, आइपिएस, सि–आश्बा लगायतका अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालका अनुसार बैंकले नवलपरासी जिल्लाको सुनवल–१२, भुमही र देवदह–९, भलुही एवम् रूपन्देही जिल्लाको सैनामैना–६, रामापुर, तिलोत्तमा–१५, मधौलिया, र वुटवल–८, सुख्खानगरमा गरी ५ वटा नयाँ शाखाहरू खोल्न प्रक्रृया अगाडी बढाएको छ र प्रस्तावित शाखा कार्यालयहरूको संचालन सँगै बैंकको शाखा संख्या २२ पुग्ने छ ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission