ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

मासु ब्यवसाय अनुगमन, कुरैसीमा सिल

१५ कार्तिक २०७५, बिहीबार
१५ कार्तिक २०७५, बिहीबार

बुटवल उपमहानगरपालिका वडा नं. ११ ईटाभट्टास्थित कुरैसी मासु पसललाई कारवाही गरिएको छ । बुधबार बुटवलमा गरिएको अनुगमनको क्रममा सो पसलमा लामो समयदेखि सडेगलेको ३ सय २० किलो बढी खसीबोकाका टाउको खुट्टा स्टोर गरि राखिएको भेटिएपछि कारवाही स्वरूप पसल सिल गरिएको हो । अयोग्य मासुजन्य पदार्थहरू नष्ट समेत गरिएको छ । उपभोक्ताबाट गुनासो आएपछि मासु पसलमा छड्के अनुगमनको क्रममा एउटै पसलमा त्यती ठुलोमात्रमा खान अयोग्य मासु भेटिएको हो ।
संचालक अब्दुल मुसलमानलाई पसल सुधार र ब्यवस्थापन गर्न सुझाव समेत दिईएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । ‘पसलमा सुधार भएपछिमात्र खुल्छ ।’– उनले भने । कामदार सुत्ने कक्षमा लुकाईराखेको कुहिएका र खान अयोग्य मासु भेटिएको उनले बताए । पूर्वाधार निर्माण र स्वस्थ्यकर मासु पु¥याउने प्रतिवद्धता पसलेले गरेको र त्यो पुरा नहुँदा सम्म पसल सिल गरिएको उनले बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष नुर्ब लामाले आम उपभोक्ता राम्रो र हाईजेनिक मासु खान पाउनुपर्ने अधिकारबाट बञ्चित हुनुपरेको बताए । मुल्य तिरेर पनि गुणस्तरीय बस्तु तथा सेवा पाउन कठिन रहेको उनले गुनासो गरे । स्थानिय सरकार यस विषयमा गम्भिर हुनुपर्ने समेत उनले सुझाव दिए । बुटवल उपमहानगरपालिका क्षेत्रमा बधशाला संचालनमा ल्याउनुपर्ने आवश्यकता रहेको भन्दै यस विषयमा उपमहानगरपालिका लाग्नुपर्ने उनले बताए । मासु ब्यवसायीहरूलाई बधशालाबाट सेवा संचालन गरिएमा पनि धेरैमात्रामा सुधार हुने उनले बताए । बधशालामा विशेषज्ञबाट मासुको जाँच हुने भएकाले पनि यसलाई संचालनमा जोड दिनुपर्ने उनले बताए ।
राज्यको नीति अभावमा उपभोक्ता र ब्यवसायीहरू मर्कामा परेको रूपन्देही मासु ब्यवसायी संघका अध्यक्ष कृष्ण पौडेलले बताए । मासु ब्यवसायीहरूले अपनाउनु पर्ने न्यूनतम मापदण्ड समेत बुटवल उपमहानगरपालिकाले तयार गर्न नसक्दा समस्या उत्पन्न भएको भन्दै उनले ब्यवसायीहरूलाई बधशालाको ठुलो अभाव रहेको बताए । स्थानिय सरकारले ब्यवसायीहरूलाई अनुमति दिएसँगै तालिमहरू दिन जरुरी रहेको उनले बताए ।
मासु भण्डारण गर्ने, ब्यवस्थापन गर्ने तालिमहरू दिनसकेमात्र उपभोक्ताहरूले गुणस्तरीय बस्तु पाउने उनले बताए । बधशाला तयार नहुँदासम्म अनुगमनले केवल ब्यवसायीहरूलाई दबाब दिने काम भएको उनले दुखेसो गरे । एउटा पसलेले गल्ति गरे उसैलाई कारवाही गनुपर्ने भन्दै उनले त्यसको आधारमा अन्य ब्यवसायीहरूलाई एउटै डालोमा हाल्न नहुने सुझाव समेत उनले दिए । चाडपर्वमा मात्र गरिने अनुगमनले सुधार नआउने समेत उनले दाबी गरे । नगरभरी नै सडक, खोला किनारमा पशु काट्ने काम रोक्न जरुरी रहेको समेत उनले बताए । रूपन्देहीमा आठ सय बढी मासु ब्यवसायीहरू रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission