ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

ब्राण्डेड पार्टी नोकिया फोनजस्तै ः नयाँशक्ति

१३ कार्तिक २०७५, मंगलवार
१३ कार्तिक २०७५, मंगलवार

ब्राण्डेड बनिसकेका मुलुकका दुई ठूला पार्टी नोकिया फोनजस्तै भएको नयाँशक्ति पार्टी नेपालका प्रवक्ता डम्बर खतिवडाले टिप्पणी गरेका छन् । कुनै समय नोकिया फोनको ब्राण्ड नेपाली बजारमा जनस्तरसम्म पुगेपनि त्यसको आयू लामो समय नटिकेको उनको भनाइ छ । ‘कुनैपनि ब्राण्डेड चिजको आयू पाँचदेखि दशवर्ष हुने निश्चित छ’,खतिवडाले भने,‘नेकपा र कांग्रेसको पनि धेरै आयू छैन् ।’ जुनसुकै पार्टीमा आवद्ध भएपनि जनता स्थिर नहुने तर्क गर्दै उनले ‘ब्राण्ड पार्टी’ मा जनताले साथ नदिइरहने उल्लेख गरे ।
सोमबार जुम्रिबजारमा नेपाल प्रेस सोसाइटीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खतिवडाले सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेको आरोप समेत लगाए । वर्तमान सरकारले केहीवर्ष राम्रो काम गरेको हेर्ने मन भएपनि जनताको चाहना बमोजिमका गतिविधि नहुँदा बाध्य भएर विरोध गर्नुपरेको उनले सुनाए ।
मुलधारको राजनीतिले देशलाई समृद्धितर्फ लैजान नसक्ने देखिएपछि वैकिल्पक पार्टीको रूपमा नयाँशक्ति पार्टी जन्मिएको प्रदेश पाँच इन्चार्ज नवराज सुवेदीले सुनाए । पार्टीले सातवटै प्रदेशमा नेता, कार्यकर्ताहरूलाई प्रशिक्षण कार्यक्रम सकाएर जिल्लातहमा लागिरहेको उनले जानकारी गराए । निर्वाचित जनप्रतिनिधीहरूले नीति निर्माण तहमा काम गर्नुपर्नेमा विकास निर्माणको क्षेत्रमा जनताको हुलाकी बन्ने गरेको उनको टिप्पणी थियो । ६८ वर्षपछि मुलुकमा कम्यूनिष्ट पार्टीको दुइतिहाई सरकार बनेपनि जनताको भावना अनुरूप काम गर्न नसकेको नेताहरूको आरोप छ । सात जिल्ला बाहेक सवै जिल्लामा पार्टीको संगठनात्मक संरचना गठन भइसकेको नयाँशक्तिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission