ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

दाङ्गमा अनुगमन नहुँदा मनोमानी मूल्य

१३ कार्तिक २०७५, मंगलवार
१३ कार्तिक २०७५, मंगलवार

चाडपर्वको मौका छोपी बजारमा फेरी पनि उपभोग्य सामाग्रीहरूको व्यवसायीहरूले मनोमानि रूपले मूल्य गरेको उपभोक्ताहरूले गुनासो गरेका छन । दीपावलीमा वढी मात्रामा खपत हुने तेल जन्य पदार्थदेखि, चिनी, मैदा गेडागुडी, पिय पदार्थ मदिरा लगायतमा पलपिच्छे मनोमानी मूल्य गरेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ताहरू परेको बताउँछ ।
दैनिक उपभोग्य सामग्रीहरूको मूल्यवृद्धी तथा पसल पिच्छे मूल्य फरक हँुदा समेत हुँदा जिल्ला बजार अनुगमन समिति मौन देखिएको उपभोक्ताहरूले गुनासो गरेका छन् ।
बजारमा विक्रि वितरणका लागि राखिएका तेलहरू सुर्यमुखी तथा सोयाविन तेल प्रति लिटरमा पसल पिच्छे १० रूपैया फरक पर्ने गरेको लमही नगरपालिका १ सिमा केसीले वताइन । उनका अनुसार केही पसलहरूमा रु १ सय ३० रूपैया प्रतिलिटर भए पनि जोडियको अर्को पसलमा प्रति लिटर १ सय ४० रूपैया पर्ने गरेको वताइन । तेल मात्र होइन चिनीमा समेत फरक फरक मूल्य भएको वताइन ।
नेपाल सरकारले चिनीको मूल्य रु ७० कायम गर्ने भनिय पनि देउखुरीका पसलहरूमा ७५ देखिरु ८५ रूपैया प्रतिकिलोमा विक्रि वितरण हुदै आएको उपभोक्ता केसीले वताउछीन । संगै जोडिका पसलहरूमा यस्तै यस्तै विन्नता छ । नत पसलहरूमा मूल्य सुचि राखेका छन । हामी जस्तो सोझो उपभोक्ताले के गर्ने केसीले भनिन् । अन्य सयममा उपभोक्ता ठगियको चक्रो स्वरले वोल्ने उपभोक्ता हक हित संरक्षणमा काम गर्दै आएका गैर सहकारी संघ÷संस्थाहरू समेत उदासिनता देखिएको उनले वताइन । अनुगनम कहाँ हुन्छ वजारको चोकमा एक दुइवटा मात्र पसल मात्र हुन्छ अनि कारवाही हुदैन । एकातिर मूल्यमा एकरूपता छैन अर्कोतिर म्याद गरेका सामग्रीहरू समेत पसलहरूमा राखेको देखिन्छ ।
दशै अघाडी सम्म २ सय २० रूपैयाँमा पाइने तोरीको शुद्ध तेल एक्कासी प्रति लिटर २ सय ४० भएको छ । त्यसै गरि मैदा, चिउरा लगायतका सामाग्रीहरूमा प्रति किलो ५ देखि १० रूपैया वढेको उपभोक्ताहरू बताउँछन । मूल् य वृद्धी संगै वजारमा राखिएका उपभोग्य सामाग्री समेत म्याद छ वा छैन भन्ने एकिन गर्ने संकेत लेवल समेत उपभोक्ताहरूले सजिलै देखिने गरि टाँस वा छाप भएको उपभोक्ताहरू वताउछन । दैनिक रूपभोग गरिने सामग्री तेल, विस्कुट, कुकिज लगायतका प्याकि· सामानमा उत्पादन मिति, उपभोग मिति समेत प्रष्ट देखिने गरि लेवल नलगाएको तथा पसल पिच्छे फरक मूल्य, सूचि टाँस नभएको उपभोक्ताहरू बताउँछन् ।
बजार अनुगमनका लागि जिल्लाका स्थानियै ्रप्रशासनको संयोजगत्वमा एक जना खाद्य निरक्षक सहित को वजार अनुगमन समिति रहेको छ । सो समितिको अनुगनम नियमित तथा प्रभावकारी अनुगमन नहुदा उपभोक्ताहरू दैनिक जसो ठगिनु परेको गुनासो गरेका छन ।
इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवास चाँड पर्वको वेला वजारमा जथाभावी मूल्य वृद्धी र कालो वजार सुरु भएको वताउदै स्वयम आफै पनि अचम्वीत भएको वताउछन । प्रशासन प्रमुख खवास भन्छन मूल्य वृद्धी तथा मूल्यमा एकरूपता नहुनु लमही वजारको मात्र समस्या नभइ ंिसगो देशको समस्या भएकोले राज्यले पहल गरिनु पर्ने वताउछन ।
उनले समय समयमा अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा वजारमा मनोमानि ढंगले वृद्धी हुने गरेको वताए । तर आफूले ३ महिनाको फरकमा बजार अनुगनम गरेको वताउदै मूल्य वृद्धी तथा मनोमानि व्यवसायीहरूको नियतबस भएको खेल वताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission