ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

कुसुम सहकारीको साधारण सभामा कृषि क्षेत्रमा लगानी प्रर्वद्धनमा जोड

३० पुष २०७९, शनिबार
३० पुष २०७९, शनिबार

बुटवल पुस ।- पाल्पा जिल्लाको तानसेनमा प्रधानकार्यालय भई गुल्मी जिल्लाको पुर्तिघाट, रुपन्देहीको बुटवलमा शाखा कार्यालय रहेको कुसुम बहुउदेश्य सहकारी संस्थाको प्रथम साधारण सभा बुटवल र पाल्पामा एकै साथ भएको छ । बुटवलमा आयोजना गरिएको साधारणसभामा बोल्दै प्रदेश सभा सदस्य चिन्तामणि पाण्डेले कृषि क्षेत्रमा सहकारीले लगानी बढाउनुपर्ने बताए । उनले सहकारीले बचत तथा ऋणको मात्रै काम गर्न नहुने भन्दै उनले अव,उत्पादनशिल क्षेत्रमा समेत लाग्नुपर्ने बताएका थिए । पहिलो बर्षमा नै सहकारीले राम्रो प्रगति गरेको भन्दै उनले अनुत्पादक क्षेत्रमा लगानी सहकारीले गर्न नहुने बताए । उनले पछिल्लो समयमा विना धितो सञ्चालकहरुले अनुत्पादक क्षेत्रमा लगनाी गर्ने गरेको कारण समस्या आएको बताउँदै त्यो काम यो सहकारीले गर्न नहुने बताएका थिए ।

होटल व्यवसायी महासंघका केन्द्रीय निर्वतमान अध्यक्ष तथा सहकारीका सल्लाहकार हिराध्वज शाह ले सहकारीमा बचतकर्ताको लगानी सुरक्षित हुनुपर्ने भन्दै उनले ससानो पुँजीबाट स्थापना भएको सहकारीले पुँजी एकिकृत गरी परियोजना सञ्चालन गरी गरिबी निवारण तथा रोजगारी प्रव्रद्र्धनको क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा संस्था उपाध्यक्ष जगतशेखर ढकालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दे निकट भविश्यमा सहकारीले कृषि परियोजना मार्फत लगानी बढाउने बताएका थिए । यस्तै कार्यक्रममा संस्थाका सचिव बुद्धिसागर शर्मा, कोषाध्यक्ष रेशमराज सुवेदी लगायतले आ आफ्नो मत्व्य राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सञ्चालक परशुराम ढकाल, व्यवस्थापक विजय ढकाल लगायतले शुभकामना मन्तवय राखेका थिए । सहकारीको ४ करोड २८ लाख १९ हजार कुल पुँजी रहेको सहकारीमा ८ सय ३ जना शेयर सदस्य रहेका छन् । पाल्पा, रुपन्देही र गुल्मीमा शाखा कार्यालयमार्फत सहकारीले काम गरिरहेको अध्यक्ष केशवराज ढकाल(सरेश)ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission