ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

सहकारीमा सदस्य शुद्धिकरण आवश्यक

२५ पुष २०७९, सोमबार
२५ पुष २०७९, सोमबार

बुटवल, पुस । जिल्ला सहकारी संघ रुपन्देहीको ३८ औं बार्षिक साधारण सभा भएको छ । साधारण सभालाई सम्बोधन गर्दै प्रदेशको सहकारीदर्ता अधिकारी कार्यालयका प्रमुख भिम प्रसाद तिवारीले सहकारीका सदस्यहरुको विचमा सदस्यता शुद्धिकारण आवश्यक रहेको बताएका थिए । उनले सहकारी ऐन २०७४ अनुसार एक व्याक्ति एक सहकारी को परिकल्पना गरेको भन्दै सोही अनुसार कार्य गर्नुपर्ने बताएका थिए । पछिल्लो समयमा केही सहकारीको कारण सहकारी अभियान नै नराम्रो सन्देशपैदा भएको भन्दे उनले सहकारीको मुल्य, मान्यता र मर्म अनुसार नै अगाडी बढ्नुको विकल्प नभएको बताएका थिए ।

साधारण सभामा प्रदेश बचत संघका अध्यक्ष श्रीकृष्ण नेपालले सहकारीका विचमा सहकार्य आवश्यक रहेको बताउदै सहकारी सदस्यहरुले आफ्नो सदस्य हुँदा, बचत गर्दा कहाँको सहकारी, कस्तो सहकारी, को को सञ्चालक हुन भन्ने विषयमा एकिन गरेर मात्रै शेयर सदस्यमा लगानी गर्न, बचत गर्न आग्रह गरे । उनले अहिले केही सहकारीको कारण सहकारी अभियान नै बदनाम भएको बताउदै बेलगामका सहकारीहरुलाई नियन्त्रण, नियमन तथा अनुगमन संयन्त्रको यथाशक्य व्यवस्थापन हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल, कृषि सहकारी संघका केन्द्रीय सदस्य झुपा न्यौपाने, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सन्दीप सापकोटा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटो, दुग्ध उत्पादक कृषि सहकारी संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य लेखनाथ पाण्डे, केन्द्रीय सदस्य हरि प्रसाद काफ्ले, कृषि सहकारी प्रदेश अध्यक्ष नर बहादुर घर्ती मगर, जिल्ला बचत संघका अध्यक्ष बसन्त ढकाल, लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्मा, लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा संस्थाले गरेको कार्यबारेमा अध्यक्ष भिम प्रसाद तुलाचनले कार्यपत्र प्रस्तुत गर्दै जिल्ला सहकारी संघलाई अझ परिस्कृत बनाएर लैजानुको विकल्प नभएको बताएका थिए । साधारण सभा तथा अधिवेसनबाट नयाँ नेतृत्वको कार्यक्रम समेत रहेको सचिव टिका न्यौपानले जानकारी दिईन । कार्यक्रमा उपाध्यक्ष डोल प्रसाद अर्यालय, कोषाध्यक्ष दामोदर पंगेनी, लेखा समिति संयोजक जगन्नाथ गौतमले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission