© २०२३
महिलाहरूको सामूहिक खेतीबाट १ लाखभन्दा बढी आम्दानी
दाङ, ०६ साउन । दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर आम्दानी गरेका हुन् । समूहकी कोषाध्यक्ष वसन्ती चौधरीका अनुसार समूहमा...


