© २०२३
दाङमा हात्तीपाइले निवारण गर्न तेह्रौँ पटक औषधी खुवाइँदै
दाङ, ५ फागुन । जोखिम पहिचान भएका दाङसहितका जिल्लामा आम औषधी सेवनको प्रभावकारी ईपिडिमियोलोजिकल कभरेज प्राप्त गरी हात्तीपाइले निवारण गर्ने उद्देश्यले फागुन ११ गतेबाट आम औषधी सेवन अभियान हुन लागेको...