© २०२३
जेन–जी मुभमेन्टद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग
काठमाडौं । जेन–जी मुभमेन्ट नामक समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जनविश्वास गुमाएको आरोप लगाउँदै तत्काल राजीनामाको माग गरेको छ। राजीनामा नदिए देशवासीलाई सरकारलाई बहिष्कार गर्न अपिल गरिएको छ। समूहले...


