© २०२३
भैरहवामा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गर्यो
भैरहवा। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ।मेडिकल कलेजको मालीले रुख काटिरहेको बेला बिहान करिब १०:३० बजे पुरानो प्रेसर कुकर बम...


