© 2026
तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार
बुटवल, ३२ असार । रुपन्देहीको तिलोत्तमामा एउटै घरबाट २३ वटा सर्प निकालिएको छ । सर्प उद्धारकर्मीले एउटै घरभित्र भेटिएका २३ सर्पको एकैपटक उद्दार गरेका हुन् । तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा रहेको...
