Butwal Today

बूढानीलकण्ठमा करेन्ट लागेर एक युवकको निधन

काठमाडौं, १५ वैशाख । राजधानीको बूढानीलकण्ठ नगरपालिका–१ मा विद्युतीय करेन्ट लागेर एक युवकको ज्यान गएको छ। मृतक बर्दिया जिल्ला, मधुवन नगरपालिका–८ का २५ वर्षीय कृष्ण चौधरी रहेका छन्, जो हाल...