Butwal Today

पोखराका शाखा अधिकृत गिरीविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ९ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिकामा कार्यरत एक शाखा अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। महानगरको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत...