Butwal Today

शीआनमा अन्तर्राष्ट्रिय विश्वविद्यालय विद्यार्थी ग्रीष्म शिविर सुरु, ३४ राष्ट्रका युवाको सहभागिता

बुटवल, २० असार । “सिल्क रोडको आरम्भ बिन्दुः भविष्यको साझेदारी“ भन्ने शीर्षकमा चीनको शीआन सहरमा अन्तर्राष्ट्रिय विश्वविद्यालय विद्यार्थी ग्रीष्म शिविर सुरु भएको छ । शीआन महानगरपालिका शिक्षा विभागको आयोजनामा तथा...