© 2026
बाख्रा पाल्न खोर निर्माणमा सहयोग
बर्दिया, १५ असार । बार बर्दिया नगरपालिकाले बाख्रा पालन गर्ने महिलाहरू पहिचान गरी खोर निर्माणमा सहयोग गरेको छ । जङ्गल क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बधुवा बाख्रा पालनलाई प्रोत्साहन गरेको हो ।...
