Butwal Today

चम्किपुरमा नर्वदा शिवमन्दिर उद्घाटन

बुटवल, १४ फागुन । महाशिवरात्रीको अवसरमा बुटवल उपमहानगरपालिका वडा नम्बर–१५ चम्किपुरमा शिव मन्दिर उद्घाटन गरिएको छ । दुर्गा मन्दिर परिसरमा निर्माण गरिएको नर्वदा शिव मन्दिरको बुधवार एक विशेष कार्यक्रम को...