© 2026
सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने
काठमाडौं, २२ चैत । राष्ट्रिय सभा सदस्य डाक्टर अञ्जान शाक्यलाई अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिको सदस्य पदमा जिताउन सभामुख देवराज घिमिरेले अन्तर्राष्ट्रिय पहल गरेका छन् ।घिमिरेले आईपीयुको...