© 2026
गुरागाईंको पुनरागमनपछि कर्मचारीको रोकिएको तलब निकासी प्रक्रिया अघि बढ्यो
काठमाडौं। काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि रोकिएको तलब पाएका छन्, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यालय पुनरागमनसँगै। महानगरका प्रवक्ता नविन मानन्धरले नेपालखबरलाई जानकारी दिँदै भने, “सबैको खातामा ३ महिनादेखिको तलब...