Butwal Today

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न

बुटवल, १९ चैत । लायन्स क्लब अफ बुटवल सयपत्रीको आयोजनामा देवदह नगरपालिकाको आर्थिक सहयोगमा देवदहका चार सामुदायिक विद्यालयका ७० जना किशोरीहरूलाई दुई दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ । कार्यक्रम...