Butwal Today

बुटवल टुडेद्वारा आयोजित गोष्ठी र पर्यटनको कुरा

बुटवल टुडे राष्ट्रिय दैनिकको आयोजनामा बुटवलमा संचालन भएको पर्यटनका अभ्यास र संभावनाहरू विषयक छलफल कार्यव्रmम अत्यन्तै उत्साहजनक रह्यो । यही बैशाख १९ गते अपरान्हदेखि साँझसम्म बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा राखिएको सो...