Butwal Today

नेपाल अर्थोपेडिक लुम्बिनीमा डा. गोपाल ज्ञवाली

बुटवल, २७ बैशाख । नेपाल अर्थोपेडिक एशोसियसन लुम्बिनी च्याप्टरको दोस्रो अधिवेसनबाट वरिष्ठ अर्थोपेडिक डा. गोपाल प्रसाद ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ । शनिबार बुटवलमा भएको अधिवेसनबाट निवर्तमान...